तिज मिलन साँस्कृतिक कार्यक्रमको आय-व्यय सार्वजनिक
धरमपुर/ शिबसताक्षी भेट्रान फुटबल क्लबले सोमबार धरमपुरस्थित याङतारु होटलको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर तीज मिलन साँस्कृतिक कार्यक्रमको आय र व्यय सार्वजनिक गरेको छ । स्थानीयस्तरमा फुटबल खेलको विकासमा काम गर्दै आइरहेका शिबसताक्षी भेट्रान फुटबल क्लबले तीज मिलन साँस्कृतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरेको हो । क्लबले गत सनिबार आयोजना गरेको तीज मिलन साँस्कृतिक तथा सामुहकि…
