admin

ज्येष्ठ नागरिक नगर समितिले अल्जाइमर्स चेतना दिवस मनायो

‘जति छिटो थाहा पाउँछौं, त्यति धेरै गर्न सक्छौं।’ भन्ने मूल नाराका साथ ३३ औँ अल्जाइमर्स चेतना दिवस सम्पन्न भएको छ। ज्येष्ठ नागरिक नगर समिति शिवसताक्षीको आयोजनामा दिवस सम्पन्न भएको हो। ज्येष्ठ नागरिक दिवा चौतारी शिवसताक्षी ११ को सभा हलमा कार्यक्रम सम्पन्न भएको हो। ज्येष्ठ नागरिक शिवसताक्षी नगरपालिकाका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीको अध्यक्षतामा भएको चेतना दिवसमा स्वास्थ्यकर्मी…

स्वर्णलक्ष्मी साकोस झिलझिले सेवा केन्द्रको साधारण सभा सम्पन्न, माइन्यूट प्रमाणिकरण आगामी शुक्रबार हुने

झिलझिले/ स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र झिलझिलेको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सोमबार झिलझिले स्थित सामुदायिक भवनमा विभिन्न विषयहरुमा छलफल गर्दै साधारण सभा सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य पदमबहादुर बस्नेतले स्वर्णलक्ष्मी सहकारी संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नितान्त शेयर सदस्यहरुको मात्र उपस्थिति रहेको…

वर्तमान अवस्थामा शिक्षक र शिक्षण पेशा : चुनौति, सम्भावना र सामाजिक दृष्टिकोण

शिक्षा राष्ट्र निर्माणको मेरुदण्ड हो भने शिक्षक त्यसका प्रमुख अभियन्ता हुन् । कुनै पनि देशको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासको आधार शिक्षाको गुणस्तरमा निर्भर हुन्छ । शिक्षाले नागरिकलाई ज्ञान, सीप, संस्कार र चेतना प्रदान गर्छ । तर यी सबै पक्षलाई विद्यार्थीको जीवनसँग जोड्ने महत्वपूर्ण काम शिक्षकले गर्छन् । त्यसैले शिक्षकलाई केवल पाठ्यपुस्तक पढाउने व्यक्ति…

आई एम ई सेन्टर झिलझिलेको सेवा शिवसताक्षी ८ वडा कार्यालयसँगै सञ्चालन

२०६१ सालदेखि सेवा शुरु गरेको आई एम ई सेन्टर झिलझिलेले अत्याधुनिक सेवा मार्फत सेवा शुरु गरेको छ ।आई एम ई सब–सेन्टर बिर्तामोड मनि ट्रान्सफर आई एम ई सेन्टर झिलझिले यसै हप्तादेखि शिवसताक्षी नगरपालिका वडा नं. ८ को कार्यालय भवनको अघिल्लो भागमा सेवा शुरु गरेको हो ।आई एम ईका प्रोप्राइटर गणेश प्रधानले सतासीखबरलाई जानकारी दिएअनुसार स्वदेश…

यलम्बर टाइम्सका सम्पादक दिपिन राई सम्मानित

दमक, २० भदौं–झापाको अर्जुनधराबाट प्रकाशित हुँदै आइरहेको यलम्बर टाइम्स र यलम्बर टाईम्स डटकमका प्रकाशक तथा सम्पादक दिपिन राई आज बिर्तामोडमा सम्मानित भएका छन् । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार राईलाई सम्मान गरिएको हो । राई समुदायको गौरवशाली संस्था यायोक्खालाई पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई सम्मान गरिएको हो। पत्रकार राईलाई…

झापा जिल्ला सितोरियो कराते संघको साधारण सभा तथा कार्यालय उद्घाटन

दूधे/ झापा जिल्ला सितोरियो कराते संघ प्रथम ऐतिहासिक साधारण सभा तथा दीक्षान्त समारोह सम्पन्न भएको छ ।शनिबार दूधे स्थित दूधे रंगशालामा एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले खेल जगत्ले समाजलाई मर्यादित र अनुशासित बनाउने भएकोले प्रथम ऐतिहासिक साधारण सभाको सफलताको कामना गरेका…

मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न

माइधार/ मेची इङलिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ।  विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार मेची इङलिस बोर्डिङ स्कुल शिवसताक्षी-१० माइधार झापामा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम गरिएको हो। विद्यालयका प्रधानाध्यपक पदमजंग कुँवरको अध्यक्षता एवम्  नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य…

लाखे नाच : इतिहास, संस्कृति र वर्तमान अवस्था

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँका विभिन्न जातजाति र समुदायले पुस्तौँदेखि आफ्ना मौलिक कला, संस्कार, परम्परा र संस्कृतिलाई जीवन्त राख्दै आएका छन् । यिनै मौलिक सांस्कृतिक सम्पदामध्ये लाखे नाच नेपाली समाजको विशेषगरी नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचान हो। लाखेको भयानक स्वरूप, आकर्षक मुखौटा, परम्परागत बाजागाजा र नृत्यको संयोजनले यसलाई मनोरञ्जन मात्र नभई…

वडा नं. १० ले आजबाट निस्सा वितरण गर्ने, ११ का १३८० लागि पनि तयारी हुँदै

माइधार/ शिवसताक्षी नगरपालिका वडा नं. १० मा आजबाट जग्गा धनी प्रमाण पूर्जाको लागि निस्सा वितरण गर्ने भएको छ ।शुक्रबार वडा नं. १० का राजनीतिक दल, सामाजिक व्यक्तित्व र विभिन्न संघसंस्थाको उपस्थितिमा छलफल गर्दै आजबाट निस्सा वितरण गर्ने भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. १० मा १२९६ बढीले निस्सा प्राप्त गर्ने उक्त सर्वदलीय बैठकमा वडा…

शिवसताक्षीमा लागु औषध माफियाको नग्न साम्राज्य : कोशी प्रदेशकै दोस्रो ठुलो दुर्व्यसनी अखडा बन्दै नगर, गल्ली–गल्लीमा खुला किनबेच, भारतीय सवारीको संदिग्ध ताण्डव र नगरपालिकाको ‘कागजी बाघ’ साझेदारी कार्यक्रम

शिवसताक्षी/ दिनदहाडै चल्ने ‘सेतो विष’ (ब्राउन सुगर) को भूमिगत तस्करी, साँझ पर्नासाथ बस्ती र गल्लीहरूमा सक्रिय हुने ‘सिरिन्ज ग्याङ’ र नशाको तलतल मेटाउन सडकमै यात्रुमाथि खुकुरी नचाउने दुव्र्यसनीहरूको फौजका कारण झापाको शिवसताक्षी नगरपालिका यतिबेला लागुऔषध माफियाको सबैभन्दा सुरक्षित अखडा र संगठित अपराधको उर्वर भूमिमा परिणत भएको छ । नेपाल प्रहरीकै आधिकारिक तथ्यांकले देशभरमै सबैभन्दा धेरै…

0Shares