दुई दिन सर्‍यो झापा महिला गोल्डकप

दूधे/ भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै…

दवाडीको पत्रकारिता यात्रा : रक्तदान देखि शरीरदानसम्म

नेपाली समाजको मधुर बगैंचामा केही व्यक्तित्वहरू त्यस्ता सुगन्धित फूल हुन्छन् जसको जीवनरूपी सुवास आफैंमा एक मनमोहक काव्यकथा बन्छ । तिनीहरूको चरित्रको मिठास र कर्मको रसिलो धूनले न केवल आफ्ना समयका मानिसहरूको हृदयमा आनन्दको लहरी जगाउँछ, बल्कि आगामी पुस्ताका लागि प्रेरणाको मधुर झरना बगाइराख्छ । हाम्रो समाजका रंगबिरंगी पृष्ठहरूमा यस्ता सुन्दर मनका व्यक्तित्वहरू चन्द्रमा जस्तै दुर्लभ…

बालिकालाई गर्भवती बनाएर फरार राई शिवगञ्जबाट पक्राउ

शिवगञ्ज/ सात महिनाअघि १६ वर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् । गत माघको पहिलो साता १६ वर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईकाविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा जेठ २८ गते जबरजस्ती करणी सम्बन्धी कसुर दर्ता भएको…

0Shares