झापा क्षेत्र नं. ४ का एमाले उम्मेद्वार एल पी साँवाको घोषणा पत्रमा के छ ?
झापा ४ मा नेकपा (एमाले) बाट उम्मेद्वार बन्नुभएको लालपप्रसाद (एलपी साँवा) लिम्बूले घोषणापत्र सार्वजनिक गर्नुभएको छ । सो घोषणापत्रमा विकास, सुशासन र दीर्घकालीन समृद्धिलाई केन्द्रमा राखेर चुनावी एजेन्डा सार्वजनिक गरिएको छ। राजनीतिक स्थिरता, सामाजिक सद्भाव र आर्थिक आत्मनिर्भरतालाई साँवाले आफ्नो घोषणापत्रमा मुख्य प्राथमिकता दिएका छन् । एमालेका उम्मेद्वार साँवाले देशमा अराजकता, अस्थिरता र भ्रम फैलाउने…
