दुई दिन सर्‍यो झापा महिला गोल्डकप

दूधे/ भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिंकश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै…

झिलझिलेमा तेस्रो संस्करणको भेट्रान फुटबल प्रतियोगिता हुने

झिलझिले/ झापाको शिवसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित कोशी प्रदेशभरका १० भेट्रान क्लबहरुले सहभागिता जनाउने भएका छन् ।बुधबार झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान/ प्राविधिक तथा व्यवसायिक शिक्षालयको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था झिलझिले भेट्रान क्लबले…

भानु मावि लालझोडामा बाल दिवस कार्यक्रम

लालझोडा/ भानु मावि, शिवसताक्षी–७, लालझोडामा बाल दिवस मनाइएको छ ।‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै ६१ औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रमका साथ विद्यार्थीहरूको सक्रिय सहभागितामा मनाइएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डामकुमार कुँवरको अध्यक्षतामा विद्यार्थीहरुको गायन, नृत्य, कविता वाचन, बाल दिवस सम्बन्धी वक्तृत्वकला प्रस्तुत गरिएको थियो । प्रअ कुँवरले…

भ्रष्टहरुको अन्त्य जेन जीको लक्ष्य, देश पश्चगमनतिर जान सक्दैन

— सेलिङ केसीविगत ३६ वर्षदेखि कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र र गणतन्त्रको नाममा शासन सत्ता थोपरेर परजीवी भएका जुका जस्तै अघाएका नेपालका राजनीतिक दल, त्यसका मतियारहरुमा अर्कमण्यता र उनीहरुको लघु दृष्टिकोणका कारण देशमा आगो बलेको छ ।अन्याय, अत्याचार, भ्रष्टाचार र दण्डहीनताबोध सहेर बसेका आम नेपालीहरु क्रान्तिका रातो पुलिन्दा बनेर ३६ वर्षपछि पड्किएपछि देशको राजनीतिक संरचना र…

धरमपुर साकोसको १६औं साधारण सभा सम्पन्न, शेयर सदस्यमूखी कार्यक्रम घोषणा

धरमपुर / शिवस्ताक्षी १ धरमपुर बजारमा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्था लिको १६औं बार्षिकोत्सव तथा साधारण सभा बुधबार सम्पन्न भएको छ । धरमपुर उत्तर तर्फको धरमपुर मिनी पार्कमा शिवसताक्षी १ का वडा अध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष कुमार शंकरले बार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले…

धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखाको निर्वाचन सम्पन्न, १०९५ जनाले गरे मतदान

दोमुखा/ पूर्वकै प्रसिध्द धार्मिक तथा पर्यटकीय स्थल दोमुखाको १५ वटा पदको लागि मतदान सम्पन्न भएको छ । दोमुखा धार्मिक तथा पर्यटन विकास व्यवस्थापन संंस्थाको १५औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन अन्तर्गत सम्पूर्ण १५ वटा पदको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज शनिबार भएको निर्वाचनले स्थानीयस्तरमा संसदीय निर्वाचनको झल्को दिएको महसुश गरिएको…

राष्ट्रिय रमणीय आदर्श मावि दूधेको विव्यस छनौटमा राजनीतिक दलहरुका कारण खिचातानी

दूधे/ राष्ट्रिय रमणीय आदर्श माविको व्यवस्थापन समिति राजनीतिक किचलोको कारण गठन हुन सकेको छैन ।२०८२ साल असार १८ गते विद्यालय व्यवस्थापन समितिको म्याद सकिएपछि पटक–पटक सहमतिको प्रयासमा पनि राजनीतिक आकांक्षीहरु धेरै भएकाले नयाँ समिति गठन हुन नसकेको बुझिएको छ । राजनीतिक आस्थाको आधारमा आकांक्षीहरु विद्यालयमा बढ्दा नकारात्मक सन्देश प्रवाह हुने भन्दै बाहिर विरोधका स्वरहरु सुन्न…

दोमुखा पर्यटन बोर्डको अध्यक्षमा ४ जनाको उम्मेद्वारी दर्ता, लावतीद्वारा उम्मेद्वारी फिर्ता

दोमुखा/ दोमुखा धार्मिक तथा पर्यटन विकास व्यवस्थापन संंस्थाको तीन वर्षीय कार्यकालका लागि ४ अध्यक्षसहित सम्पूर्ण पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको छ ।संस्थाको १५औं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशन अन्तर्गत शनिबार दोमुखामा सम्पूर्ण १५ वटा पदका लागि उम्मेद्वारी मनोनयन दर्ता भएको हो ।संस्थाको यही भाद्र ३ गते १५औं साधारण सभा सम्पन्न भए लगत्तै न्यायिक…

बालिकालाई गर्भवती बनाएर फरार राई शिवगञ्जबाट पक्राउ

शिवगञ्ज/ सात महिनाअघि १६ वर्षिया एक नाबालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाएर फरार भएका गौरादह–९ बैगुन्धुराका ५० बर्षिय डिकबहादुर राई पक्राउ परेका छन् । गत माघको पहिलो साता १६ वर्षिया एक नाबालिकालाई डर त्रास देखाई करणी गरेर गर्भवती बनाई फरार रहेका राईकाविरुद्ध इलाका प्रहरी कार्यालय झिलझिलेमा जेठ २८ गते जबरजस्ती करणी सम्बन्धी कसुर दर्ता भएको…

0Shares