यलम्बर टाइम्सका सम्पादक दिपिन राई सम्मानित

दमक, २० भदौं–झापाको अर्जुनधराबाट प्रकाशित हुँदै आइरहेको यलम्बर टाइम्स र यलम्बर टाईम्स डटकमका प्रकाशक तथा सम्पादक दिपिन राई आज बिर्तामोडमा सम्मानित भएका छन् । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा पत्रकार राईलाई सम्मान गरिएको हो । राई समुदायको गौरवशाली संस्था यायोक्खालाई पत्रकारितामार्फत योगदान पुर्‍याएको भन्दै पत्रकार राईलाई सम्मान गरिएको हो। पत्रकार राईलाई…

झापा जिल्ला सितोरियो कराते संघको साधारण सभा तथा कार्यालय उद्घाटन

दूधे/ झापा जिल्ला सितोरियो कराते संघ प्रथम ऐतिहासिक साधारण सभा तथा दीक्षान्त समारोह सम्पन्न भएको छ ।शनिबार दूधे स्थित दूधे रंगशालामा एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले खेल जगत्ले समाजलाई मर्यादित र अनुशासित बनाउने भएकोले प्रथम ऐतिहासिक साधारण सभाको सफलताको कामना गरेका…

मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न

माइधार/ मेची इङलिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ।  विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत आज शुक्रबार मेची इङलिस बोर्डिङ स्कुल शिवसताक्षी-१० माइधार झापामा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम गरिएको हो। विद्यालयका प्रधानाध्यपक पदमजंग कुँवरको अध्यक्षता एवम्  नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य…

लाखे नाच : इतिहास, संस्कृति र वर्तमान अवस्था

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँका विभिन्न जातजाति र समुदायले पुस्तौँदेखि आफ्ना मौलिक कला, संस्कार, परम्परा र संस्कृतिलाई जीवन्त राख्दै आएका छन् । यिनै मौलिक सांस्कृतिक सम्पदामध्ये लाखे नाच नेपाली समाजको विशेषगरी नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचान हो। लाखेको भयानक स्वरूप, आकर्षक मुखौटा, परम्परागत बाजागाजा र नृत्यको संयोजनले यसलाई मनोरञ्जन मात्र नभई…

वडा नं. १० ले आजबाट निस्सा वितरण गर्ने, ११ का १३८० लागि पनि तयारी हुँदै

माइधार/ शिवसताक्षी नगरपालिका वडा नं. १० मा आजबाट जग्गा धनी प्रमाण पूर्जाको लागि निस्सा वितरण गर्ने भएको छ ।शुक्रबार वडा नं. १० का राजनीतिक दल, सामाजिक व्यक्तित्व र विभिन्न संघसंस्थाको उपस्थितिमा छलफल गर्दै आजबाट निस्सा वितरण गर्ने भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. १० मा १२९६ बढीले निस्सा प्राप्त गर्ने उक्त सर्वदलीय बैठकमा वडा…

शिवसताक्षीमा लागु औषध माफियाको नग्न साम्राज्य : कोशी प्रदेशकै दोस्रो ठुलो दुर्व्यसनी अखडा बन्दै नगर, गल्ली–गल्लीमा खुला किनबेच, भारतीय सवारीको संदिग्ध ताण्डव र नगरपालिकाको ‘कागजी बाघ’ साझेदारी कार्यक्रम

शिवसताक्षी/ दिनदहाडै चल्ने ‘सेतो विष’ (ब्राउन सुगर) को भूमिगत तस्करी, साँझ पर्नासाथ बस्ती र गल्लीहरूमा सक्रिय हुने ‘सिरिन्ज ग्याङ’ र नशाको तलतल मेटाउन सडकमै यात्रुमाथि खुकुरी नचाउने दुव्र्यसनीहरूको फौजका कारण झापाको शिवसताक्षी नगरपालिका यतिबेला लागुऔषध माफियाको सबैभन्दा सुरक्षित अखडा र संगठित अपराधको उर्वर भूमिमा परिणत भएको छ । नेपाल प्रहरीकै आधिकारिक तथ्यांकले देशभरमै सबैभन्दा धेरै…

माइबेनीको पाँचौ अधिवेशन सम्पन्न, पुनः भट्टराईकै नेतृत्व

माइधार । माइबेनी महिला कृषि सहकारी संस्थ लि., शिवसताक्षी १० माइधार झापाको १६औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।सोमबार माइधार स्थित आफ्नै भवन परिसर मंगलबारे बजारमा तीज मिलन कार्यक्रमसहित शेयर सदस्यहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।अधिवेशनले रोहिता मिश्र भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । भट्टराई पुनः…

विविध कार्यक्रमबीच दिपेन्द्र आविले मनायो रजत जयन्ती

सुरुंगा/ दिपेन्द्र आधारभूत विद्यालय, शिवसताक्षी १० टेक्राले आफ्नो विद्यालय स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती भव्यताका साथ मनाएको छ ।आइतबार विद्यालय परिसरमा विद्यालयको छात्रछात्राले गीत, संगीत मार्फत आफ्नो कला प्रस्तुत गर्दै भव्यताका साथ रजत जयन्ती मनाएको हो ।विद्यालयले विभिन्न आरोह–अवरोह पार गर्दै २५ वर्ष पुगेकोमा विद्यालय परिसरमै रजत जयन्ती स्तम्भ बनाउने भन्दै रजत…

सतासी साप्ताहिक खबर पत्रिका १६औं वर्षमा प्रवेश

झिलझिले/ झापाको शिवसताक्षीबाट प्रकाशन हुँदै आइरहेको सतासी साप्ताहिक पत्रिकाले आज १६औं वार्षिकोत्सव मनाएको छ । शिवसताक्षी–८ झिलझिलेवाट २०६९ साल साउन २८ गतेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक खबव पत्रिकाले १५औं जन्मोसत्व मनाएको हो । विहिबार, झिलझिलेस्थित सतासी साप्ताहिकको कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सवमा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो । प्रकाशन समितिका अध्यक्ष…

झिलझिलेको पर्यायी सतासी खबर पत्रिका, सतासी खबर पत्रिकाको डेढ दशकको यात्रा

वि.सं. २०६९ साउन ८ गते पृष्ठभूमि जलमग्न थियो, वर्षात्मय थियो । तत्कालीन सतासीधाम गाविसका केही क्रियाशील पत्रकारहरुले सतासी साप्ताहिक खबरपत्रिका प्रकाशन गर्ने उद्देश्य राख्यो । २०६९ साउन ८ गते नमूना अङ्क झापाको मध्यभाग झिलझिलेबाट प्रकाशनको पहिलो खुड्किलोको रुपमा रहेको छ । त्यसबखत झिलझिले बजार विकासको क्रममा थियो । अहिलेजस्तो कङ्क्रिटको शहर थिएन । दोस्रो नमूना…

0Shares