झापा जिल्ला सितोरियो कराते संघको साधारण सभा तथा कार्यालय उद्घाटन

दूधे/ झापा जिल्ला सितोरियो कराते संघ प्रथम ऐतिहासिक साधारण सभा तथा दीक्षान्त समारोह सम्पन्न भएको छ ।शनिबार दूधे स्थित दूधे रंगशालामा एक कार्यक्रमका बीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले खेल जगत्ले समाजलाई मर्यादित र अनुशासित बनाउने भएकोले प्रथम ऐतिहासिक साधारण सभाको सफलताको कामना गरेका…

शिवसताक्षी–२ मा लागुऔषध न्यूनीकरण अभियानद्वारा ४ युवा पक्राउ

शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका–२ मा केही दिनअघि गठन गरिएको लागुऔषध दुरुपयोग न्यूनीकरण अभियान टिमले प्रतिबन्धित ट्याब्लेटसहित चार जनालाई पक्राउ गरेको छ। अभियान टिमले शुक्रबार र शनिबार सञ्चालन गरेको स्ट्रिङ अपरेसनका क्रममा शिवसताक्षी–२ का एक जना र शिवसताक्षी–३ का तीन जना गरी जम्मा चार जना युवालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ७/७ फाइल प्रतिबन्धित ट्याब्लेट तथा…

शिवसताक्षी–२ मा लागूऔषध दुरुपयोग न्यूनीकरण अभियान शुरु, युवाको अगुवाइमा ३१ सदस्यीय समिति गठन

शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका–२ का युवाहरू लागूऔषध दुरुपयोग न्यूनीकरणका लागि एकजुट भई अभियानमा जुटेका छन् । बुधबार शिवसताक्षी–२ को मंगलबारे बजारमा आयोजित युवाहरूको संयुक्त भेलाबाट दिनेश गुरुङको संयोजकत्वमा ३१ सदस्यीय लागू औषध दुरुपयोग न्यूनीकरण समाज निर्माण समिति गठन गरिएको हो । पछिल्लो समय शिवसताक्षी–२ लागूऔषध दुरुपयोगको अखडाजस्तै बन्दै जाँदा समाजमा चोरी, डकैती, बलात्कार, महिला हिंसा…

0Shares