गौशालाका छाडा चौपायाले स्थानीय कृषकहरु पीडित
झिलझिले/ गौशालामा पालिएको पशु चौपायाले स्थानीयहरुलाई दुःख दिएको भन्दै आपत्ति जनाएका छन् ।गोलोक गोवर्धन गौशाला शताक्षीधाममा पालिएको गाई, गोरु आदि पशु चौपाया अनियन्त्रित भएको भन्दै शिवसताक्षी ८ स्थित सम्झना चौक र डुडामारी, शिवसताक्षी ११ पूर्व–पश्चिम मुख्य सडकखण्ड आसपासका किसानहरुले आपत्ति जनाएका हुन् । विगत लामो समयदेखि गौमाताको संरक्षण गर्ने उद्देश्यका साथ गौशाला निर्माण गरी पालिएका…
