झिलझिलेमा तेस्रो संस्करणको भेट्रान फुटबल प्रतियोगिता हुने
झिलझिले/ झापाको शिवसताक्षी–११ झिलझिलेमा तेस्रो संस्करणको कोशी प्रदेशस्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।असोज २६ देखि कार्तिक २ गतेसम्म हुने प्रतियोगितामा छिमेकी मुलुक भारतको पाहुना टोलीसहित कोशी प्रदेशभरका १० भेट्रान क्लबहरुले सहभागिता जनाउने भएका छन् ।बुधबार झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान/ प्राविधिक तथा व्यवसायिक शिक्षालयको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था झिलझिले भेट्रान क्लबले…
