राष्ट्रिय रमणीय आदर्श मावि दूधेको विव्यस छनौटमा राजनीतिक दलहरुका कारण खिचातानी
दूधे/ राष्ट्रिय रमणीय आदर्श माविको व्यवस्थापन समिति राजनीतिक किचलोको कारण गठन हुन सकेको छैन ।२०८२ साल असार १८ गते विद्यालय व्यवस्थापन समितिको म्याद सकिएपछि पटक–पटक सहमतिको प्रयासमा पनि राजनीतिक आकांक्षीहरु धेरै भएकाले नयाँ समिति गठन हुन नसकेको बुझिएको छ । राजनीतिक आस्थाको आधारमा आकांक्षीहरु विद्यालयमा बढ्दा नकारात्मक सन्देश प्रवाह हुने भन्दै बाहिर विरोधका स्वरहरु सुन्न…
