माइबेनीको पाँचौ अधिवेशन सम्पन्न, पुनः भट्टराईकै नेतृत्व
माइधार । माइबेनी महिला कृषि सहकारी संस्थ लि., शिवसताक्षी १० माइधार झापाको १६औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।सोमबार माइधार स्थित आफ्नै भवन परिसर मंगलबारे बजारमा तीज मिलन कार्यक्रमसहित शेयर सदस्यहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।अधिवेशनले रोहिता मिश्र भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । भट्टराई पुनः…
