सतासी साप्ताहिक खबरपत्रिका १४औं वर्षमा प्रवेश, दाहाल र आङदेम्बे सम्मानित
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ बाट विगत १४ वर्षदेखि निरन्तर रुपमा प्रकाशन भइरहेको सतासी साप्ताहिक खबरपत्रिकाको १४औं वार्षिकोत्सव आज सम्पन्न भएको छ। शिवसताक्षी ८ झिलझले स्थित आफ्नै कार्यालयमा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन) ले यो पत्रिका शिवसताक्षी कै एक गहना भएको बताएका छन् । उनले नगरपालिकाले मिडियाको क्षेत्रमा सतासी खबरपत्रिकालाई…
