admin

माइबेनीको पाँचौ अधिवेशन सम्पन्न, पुनः भट्टराईकै नेतृत्व

माइधार । माइबेनी महिला कृषि सहकारी संस्थ लि., शिवसताक्षी १० माइधार झापाको १६औं साधारण सभा तथा ५औं अधिवेशन सम्पन्न भएको छ ।सोमबार माइधार स्थित आफ्नै भवन परिसर मंगलबारे बजारमा तीज मिलन कार्यक्रमसहित शेयर सदस्यहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।अधिवेशनले रोहिता मिश्र भट्टराईको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको छ । भट्टराई पुनः…

विविध कार्यक्रमबीच दिपेन्द्र आविले मनायो रजत जयन्ती

सुरुंगा/ दिपेन्द्र आधारभूत विद्यालय, शिवसताक्षी १० टेक्राले आफ्नो विद्यालय स्थापना भएको २५ वर्ष पुगेको अवसरमा रजत जयन्ती भव्यताका साथ मनाएको छ ।आइतबार विद्यालय परिसरमा विद्यालयको छात्रछात्राले गीत, संगीत मार्फत आफ्नो कला प्रस्तुत गर्दै भव्यताका साथ रजत जयन्ती मनाएको हो ।विद्यालयले विभिन्न आरोह–अवरोह पार गर्दै २५ वर्ष पुगेकोमा विद्यालय परिसरमै रजत जयन्ती स्तम्भ बनाउने भन्दै रजत…

सतासी साप्ताहिक खबर पत्रिका १६औं वर्षमा प्रवेश

झिलझिले/ झापाको शिवसताक्षीबाट प्रकाशन हुँदै आइरहेको सतासी साप्ताहिक पत्रिकाले आज १६औं वार्षिकोत्सव मनाएको छ । शिवसताक्षी–८ झिलझिलेवाट २०६९ साल साउन २८ गतेबाट प्रकाशन हुँदै आएको सतासी साप्ताहिक खबव पत्रिकाले १५औं जन्मोसत्व मनाएको हो । विहिबार, झिलझिलेस्थित सतासी साप्ताहिकको कार्यालयमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सवमा केक काटेर शुभकामना आदानप्रदान गरिएको थियो । प्रकाशन समितिका अध्यक्ष…

झिलझिलेको पर्यायी सतासी खबर पत्रिका, सतासी खबर पत्रिकाको डेढ दशकको यात्रा

वि.सं. २०६९ साउन ८ गते पृष्ठभूमि जलमग्न थियो, वर्षात्मय थियो । तत्कालीन सतासीधाम गाविसका केही क्रियाशील पत्रकारहरुले सतासी साप्ताहिक खबरपत्रिका प्रकाशन गर्ने उद्देश्य राख्यो । २०६९ साउन ८ गते नमूना अङ्क झापाको मध्यभाग झिलझिलेबाट प्रकाशनको पहिलो खुड्किलोको रुपमा रहेको छ । त्यसबखत झिलझिले बजार विकासको क्रममा थियो । अहिलेजस्तो कङ्क्रिटको शहर थिएन । दोस्रो नमूना…

ज्येष्ठ नागरिकको वार्षिक साधारण सभा तथा अधिवेशन

दूधे/ ‘ज्येष्ठ मातापिता हाम्रा तीर्थ हुन्, सबैले सम्मान गरौं । जेष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ १४औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।श्रावण २१ गते बिहिबार ज्येष्ठ चौतारी शिवसताक्षी ११ को सभाहलमा सम्पन्न अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)ले गरेका थिए ।…

लागुऔषध दुर्व्यसनको अँध्यारोबाट उज्यालोतर्फ डोहोर्याउने कृति ‘प्रेरणा’

वर्तमान नेपाली आख्यान जगतमा युवा मनोविज्ञान र सामाजिक यथार्थलाई मूल विषय बनाएर लेखिएका कृतिहरूको भीडमा एउटा सर्वथा फरक र आँखा पिरो बनाउने कृतिका रूपमा ‘प्रेरणा’ उपन्यास पाठकमाझ आइसकेको छ ।यस कृतिका बारेमा केही लेख्ने संयोग पनि निकै रोचक र आकस्मिक रूपमा जुर्न पुग्यो, जब उपन्यास विमोचन भएको हप्तादिन जति मात्र भएको थियो, अचानक लेखिका रञ्जिला…

0Shares