बेलबारी – हार्डवेयरको भिडमा जनतालाई बिगत ५ वर्ष देखि सर्वसुलभ सुबिधा दिएर छुट्टै पहिचान बनाउन सफल हुनुहुन्छ यसका सन्चालक युवा ब्यवसायी गणेश कुमार राइ ।

बेलबारी नगरपालीका -३ पुरानो बेलबारीमा पसल सन्चालन गर्दै आउनुभएका राइले लक्ष्मीमार्ग ,लेटांग ,बुधबारे लगाएतका क्षेत्रमा होम डेलिभरी सहित रंगरोगन , छड , सिमेन्ट , बिजुली लगाएतका सम्पूर्ण निर्माण सम्बन्धि सामाग्री हरुको ग्राहाक वर्गहरुमा सेवा पुर्याउदै आउनु भएको छ ।

बिभिन्न सामाजिक काममा समेत संलग्न राइ को मिलनसार शैली , सर्वसुलभ र गुणस्तरीय सेवा को कारण ले बिगत ४ वर्ष देखि यसै हार्डवेयर बाट सेवा लिइरहेको ग्राहाक गोपाल सुबेदी ले बताउनु भयो