Category: साहित्य

पहिचान पुरस्कार र चखियाको मौलिकपन

जब पहिचान पुरस्कारको निम्ति उत्कृष्ट ५ पुस्तकहरुको नोमिनेसन सार्वजनिक हुन्छ त्यहीँबाट सुरु हुन्छ यो पुरस्कारको चर्चा–परिचर्चा । ततिन्छन् चिया गफहरु । जो स्वभाविक पनि....

इटहरीमा स्रष्टाहरूको ‘प्रणय सृजना’ वाचन

इटहरीइटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’....

बुद्ध आदर्श माविमा काव्य विमर्श, विद्यालयमा साहित्यिक गतिविधिलाई निरन्तरता दिइने

बुधबारे कथाकार विश्व कुइकेलको कथा संग्रह सुगन्धपुरमाथि झापा बुद्धशान्ति गाउँपालिकाको बुद्ध आदर्श माविमा शनिबार स्थानीय र झापाका साहित्यकारहरुको उपस्थितिमा भव्य विमर्श सम्पन्न भएको छ....

यो माङहिममा सप्पै छ तिमी छैनौ

कविता यो माइबेनीको कोक्फेक्वामा सप्पै छतिमी छैनौतर तुम्बा !हजुरले कमाएको इमान छजुन कहिल्यै नामेट हुन सक्दैनघाम जत्तिकै उज्यालो अनुहार जस्तै माङहिम छलालुपाते जस्तै हँसिलो....

भर्चुअल लभ

कथा “गुड मर्निङ सानु,” मोबाइल अन हुने बित्तिकै म्यासेज आयो । लाग्थ्यो कि त्यो ‘शब्द’ म कतिखेर उठ्छ भनेर कुरिरहेको थियो । मात्र हिजोदेखि....

स्वीकार्नुपर्छ

कविता मैले आमा मानेर पाइला सारेँशिरमा यसै माटाको तिलक लाएँहातमा हात समाएर रास नाचेँबाँकी छैन, इतिश्री गरेँतरछैन स्वीकारेको मलाई । कोख बिर्सेर काखलाई माया....

“भ्रुणहत्या” लघुु कथा संग्रहमा घोत्लिँदा

मणिपुर काङलातोङवी निवासी देवीप्रसाद थापा मामा एक प्रवासी नेपाली साहित्यकारका रुपमा आफूलाई चिनाउन सफल व्यक्तित्व हुनुहुन्छ । जहाँ–जहाँ नेपालीहरुको बसोवासको बाहुल्य छ त्यहाँ नेपाली....

एकान्त

थुप्रै एकान्तपनहरुले सम्झाइरहेछ मलाई कहिले –प्रेमको एकान्तपन आउँछ र भन्छसम्झिनलाई पनि मैले यादहरुको ऋण दिएको छुता किकिनिदिन सकोस तिम्रो प्रेम फेरि फर्किएर आउने झिनो....

समय

यो समय के हो ?यसको प्रभाव कहाँ कहाँ भयो ?साच्चै साठ्ठी सेकेन्डको एक मिनेट नै समय हो?जो फेरिरहेको हामी बुझ्नु पर्ने समय हो ?कति....

भानु माविमा भानु जयन्तीको अवसर पारेर भानुभक्त आचार्यको मुर्ती अनावरण

लालझोडा । लालझोडाको भानु माविमा मँगलबार भानुलाई स्मरण गर्ने कार्यक्रमको तर्जुमा भयो । आदि कवि भानुभक्त आचार्यको महिमा बारे भाषिक एकता र श्रृजनशिल्ता पैरवी....