Category: पत्रपत्रिकाबाट

लिम्वुवान जन्य पार्टी समायोजनतिर

पाचँथर ÷पाँचथरको फेदेनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बुवान मञ्च नेपालमा संघीय लिम्बुवान पार्टी नेपाल समाहित भएको छ । १०ं +१ प्रान्तको लागि लडिरहेको एक....

झिलझिले बजारको पर्यायी ः धर्मसिंह धिसिङ,सताब्दि कै एउटा इतिहास

झिलझिले – एक सताब्दी पुग्न अब केहि वर्षमात्र बाकी रहेका शिवसताक्षी–८, झिलझिलेका एक जिउदो इतिहास हुन धर्मसिंह घिसिङ । अहिलेपनि उनी झरझराउदा र हँसिलो....

समृद्ध तराई मधेस अन्तरगत धरमपुमा बोरिङ

धरमपुर ÷समृद्ध तराई मधेस आयोजना अन्तरगत शिवसताक्षी–१ धरमपुरमा पावर ड्रिल डिप वोरिङ् गाड्न सुरु गरीएको छ । ६ लाख रुपैँयाको लागतमा निर्माण सुरु गरीएको....

चौतारी साकोसको साधारण सभा सम्पन्न

चौतारी बचत तथा ऋण सहकारी संस्था ली शिवसताक्षी –८ झिलझिले झापाको ९ औ साधारण सभा तथा चौथौ अधिवेशबाट धनबहादूर बान्तवा राई निर्वाचित भएका छन्....

बहु–सांस्कृतिक उद्यानको नाममा वनमान्छे, हात्ती र घोडाका प्रतिमाहरु

दोमुखा, बह–ुसांस्कृतिक उद्यन शिर्षकमा विनियोजन भएको रकम अन्य शिर्षकमा खर्च भएको भेटिएको छ । प्रदेश नं. १ उद्योग पर्याटन वन तथा वातावरण मन्त्रायलबाट विनियोजन....

कोरोना कहरका कारण बाला चतुर्दशी मेला सुनसान

बाला चतुर्दशी विश्लेषणत्मक समाचार सतासीधाम पूर्वका विभिन्न स्थानमा स्वतःस्फूर्त लाग्दै आएको बाला चतुर्दशीको मेला यस पटक भने अनौपचारिक मात्र रह्यो । शिवसताक्षी नगरपालिकाले कोरोनाको....

शिवसताक्षी नगरपालिकाले रासायनिक मलको मुल्य तोक्यो

शिवसताक्षी ÷बालीमा लगाउने मल किन्दा किसानहरु दोहारो मारमा परेको खुलासा भएको छ । नेपाल सरकारको मातहतमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड तथा कृषि सामाग्री....

गोपाल गौरी तालिम केन्द्र बन्दै

झिलझिले/ शिवसताक्षी नगरपालिकामा २ करोड ५० लाखको लागतमा लातिम केन्द्र भवन निर्माण हुने भएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ४ तलाको दुई....

फोकल्याङ टापु जोड्ने झोलुङ्गे पुल अझै बन्न सकेन

दूधे,कोभिड १९ कोरोना भाइरसको संक्रमणको कारण देखाउदै एक वर्ष अगाडी शिलन्यास भएको झोलुङगे पुलको निर्माण कार्य अहिले मात्र सुरु गरिएको छ । शिवसताक्षी ११....

प्रेस क्लबको नेतृत्वमा सेलिङ, आफ्नो कार्यकालमा कार्यालय भवन निर्माण गर्ने प्रतिबद्धता

पत्रकारहरुको छाता संगठन सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सतासी साप्ताहिक खबर पत्रिकाका सम्पादक सेलिङ केसी आगामी दुई वर्षे कार्यकालको....