Category: स्थानीय

शिवसताक्षी २ मा चुनावी पारो उच्च

शिवसताक्षी स्थानीय तहको निर्वाचन नजिकिए संगै शिवसताक्षी २ मा गठबन्धन दलले चुनाबी प्रचार प्रसार र घरदैलो अभियानलाई तिब्रता दिएको छ ।गठबन्धनले नेकपा माओबादीको तर्फबाट....

रारआमाविको वार्षिक नतिजा प्रकाशन

दूधे÷ शैक्षिक सत्र २०७८ को नतिजा प्रकाशनसँगै छात्रबृति तथा पुरस्कार वितरण सम्पन्न गरेको छ । शिवसताक्षी ११ स्थित राष्ट्रिय रमणीय आदर्श मावि दूधेमा २१....

समाजसेवी पुण्यप्रसादको शालिक अनावरण

नहर चौक÷ शिवसताक्षी नगरपालिका वडा नं. ११ निवासी स्व पुण्यप्रसाद खनालको शालिक एक कार्यक्रमकाबीच अनावरण गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले शालिकको....

शिवसताक्षी १ मा एमालेको चुनावी अभियान शुरु

बैशाख  ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले  शिवसताक्षी १ को चुनावी प्रचारप्रसार कार्यक्रम शुरु गरेको  छ । नेकपा एमालेका तर्फबाट....

शिवसताक्षी ११ मा अनेमसंघको निर्वाचनलक्षित भेला

दूधे बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी अखिल नेपाल महिला संघ शिवसताक्षी ११ को चुनावी भेला सम्पन्न भएको छ । शिवसताक्षी....

विद्यालय सुधारका लागि एसआइपी अन्तर्क्रिया

दूधे सामुदायिक विद्यालयमा एस आइ पी सुधार योजना सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय....

दलित विद्यार्थीलाई सीप सचेतना तथा स्कूल व्याग वितरण

झिलझिले झापाको शिवसताक्षी ८ का सामुदायीक विद्यालयका दलित विद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिनुका साथै सिप प्रवद्र्धन सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार झिलझिले....

जेष्ठ नागरिकलाई वडाको सम्मान

शिबगञ्ज । झापाको शिबसताक्षी वडा नं ६ले वडाका जेष्ठ नागरिकहरुलाई सम्मानतथाझुलबितरण गरेको छ ।शुक्रबार स्थानीयधनन्जय सामुदायीकभवनमाआयोजीतकार्यक्रममा१सय ७० जना जेष्ठनागकिहरुलाई दोसल्लाओडाएर झुल हस्तान्तरण गरिएको हो....

संस्कार मन्टेश्वरीको पाँचौं वार्षिकोत्सव विद्यार्थी, शिक्षक तथा कर्मचारी पुरस्कृत

— पवन राईझिलझिले शिवसताक्षी ८ झिलझिलेमा रहेको नगरको पहिलो संस्कार मन्टेश्वरी बोर्डिङ स्कूलले ५औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।वार्षिक उत्सवमा वर्ष सर्वोत्कृष्ट छात्रा....

संयुक्त रूपमा मनाइयो राष्ट्रिय सहकारी दिवसमा

सतासीधाम धार्मिक तथा पर्यटकीय स्थल सतासीधाममा झिलझिले र दूधेका केही वित्तीय संस्थाका प्रतिनिधि, कर्मचारीहरु प्रशस्तै देखियो ।आइतबार अर्थात् चैत २० गते राष्ट्रिय सहकारी दिवस....