Category: अन्तर्वार्ता

“नगरलाई जिम्मेवार बनाउन चेक एण्ड ब्यालेन्सको सिद्धान्त अवलम्बन गर्नेछु” – पवन चाम्लिङ, मेयर प्रत्यासी उम्मेद्वार, जनता समाजवादी पार्टी

पवन चाम्लिङ राई शिवसताक्षीमा नया“ नाम होइन । उनी युवा व्यवसायी समेत हुन् । नगरलाई आमूल परिवर्तन गर्ने सपना बोकेर पहिचानका राजनीतिमा होमिएका पवन....

“गर्न नसक्ने कामको प्रतिवद्धता जाहेर गर्दैनौं” – नवीन इजम, उपमेयरका प्रत्यासी उम्मेद्वार, शिवसताक्षी नगरपालिका

नवीन इजम शिवसताक्षी नगरपालिकाका नगर प्रवक्ता तथा शिवसताक्षी नगरपालिका वडा नं. ७ बाट गएको २०७४ सालको स्थानीय निर्वाचनमा दोब्बर बढी मत लिएर वडा अधयक्षमा....

राजनीतिक र सैद्धान्तिक विचार समृद्धिसँग जोडिएको छ । – बहादुर आङ्बो

वडाप्रति वफादार जुझारु युवा बहादुर आङ्बो शिवसताक्षी वडा नं. ११ का लागि एउटा परिचित नाम हो । २०७४ को स्थानीय निर्वाचनमा अत्याधिक बहुमत प्राप्त....

“एउटा समुदाय माथि उठे रैति बनाइ शासन गर्न पाइदैन भन्ने सोच छ ।” – प्रकाश लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल शिवसताक्षी नगरपालिका मेयरतर्फको प्रत्यासी उम्मेद्वार प्रकाश लिङ्देन एक जुझारु युवा नेता हुन् । लिम्बूवान प्राप्तिका लागि....

“हामीले भावनात्मक रुपमै विकासे मुद्दा बोकेका छौं” – पर्शुराम ढुङ्गाना

पर्शुराम ढुङ्गाना शिवसताक्षीको राजनीतिक पृष्ठभूमिमा एउटा स्थापित नाम हो । उनले विभिन्न राजनीतिक परिवर्तनको कालखण्डमा विद्यार्थी जीवनदेखि नै लोकतन्त्र र समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै....

सेवाग्राहीलाई ३० मिनेटमा सेवा प्रदान गर्नेछु – दलकुमार शेर्मा

दलकुमार शेर्मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च÷संघीय लिम्बूवान प्रान्तीय मञ्च नेपाल शिवसताक्षी वडा नं. ८ को तर्फबाट वडा अध्यक्षको प्रत्यासी उम्मेद्वार हुन् । उनी समाजमा....

अव्यवस्थित बसोबासीका लागि एक वर्ष भित्रमा सुधार ल्याउने छौं । – महेन्द्र भट्टराई

महेन्द्र भट्टराई शिवसताक्षी नगरपालिका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन तर्फबाट उप–मेयरको प्रत्यासी उम्मेद्वार हुन् । उनी सक्षम नेतृत्वको पर्यायी नाम हुन् ।....

विगतका बेथितीलाई चिर्न मेरो उम्मेद्वारी हो- सन्तकुमार फेवदिन

सामाजिक व्यक्तित्व सन्तकुमार फेवदिन नेपाली कांग्रेस शिवसताक्षी नगर समितिका उप–सभापति हुन् । लोकतन्त्र समाजवादलाई आत्मसात गरेर नेपाली कांग्रेसमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका फेवदिन....

वडाध्यक्ष भनेको घरमुली हो, घरमुलीलाई जिताउनुस्- दुर्गा नेम्बाङ

शिवसताक्षी १ धरमपुरका दुर्गाप्रसाद नेम्बाङ नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको प्रत्यासी उम्मेद्वार हुन् । २६ वर्षसम्म नेपाली तथा हिन्दी चलचित्रमा सशक्त निर्देशकको रुपमा देखा....

“नगरपालिकामा वारुण यन्त्रको व्यवस्था गर्नेछु” – मेघाहाङ थोप्रा (रोशन), शिवसताक्षी नगर प्रमुख उम्मेद्वार (नेकपा एमाले)

मेघाहाङ थोप्रा (रोशन) शिवसताक्षीका एक जुझारु नेता हुन् । झापा निर्वाचन क्षेत्र नं. ४ का नेकपा एमाले उपाध्यक्ष बनेर लामो अनुभव बटुली सकेका थोप्रा....