Category: ब्यापार

सहारा सतासी महिला मौरी मह उद्योगको व्यावसायिक गतिविधिसम्बन्धी अन्तर्क्रिया

दूधे सहारा सतासी महिला मौरी मह उद्योग शिवसताक्षी दूधे झापाले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार दूधेको होटल मुडीमुनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको....

गहन विश्लेषण र मूल्याङ्कनपछि मात्र शेयरमा लगानी गर्नु उपयुक्त

विगतमा काठमाडौंमा मात्र केन्द्रित भएर गरिने शेयर बजारको कारोबार अहिले सूचना प्रविधिको पहुँच बढेसँगै देशका हरेक शहर, बजार, गाउँ तथा घरघरसम्म पैmलिएको छ ।....

एनएमसीको साधारण सभा हुँदै, आव २०७७\७८ मा ३३ करोड बढी मुनाफा आर्जन

दूधे \ असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नाराका साथ दूधे इकाईको साधारण सभा सम्पन्न भएको छ । मेचीनगरमा प्रधान कार्यालय रहेको....

दमकमा हेल्दी फ्रेस एण्ड मिट मार्ट’सहित ‘यावा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा

झिलझिले । दमकमा एकै स्थानबाट चार प्रकारका मासु र मासु जन्य बस्तुहरु सहित रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर सञ्चालनमा आएको छ । दमक–८ हाइबे दक्षिणतर्फ....

नगरको वडा नं. १० का सम्पूर्ण पसलहरु एक साताका लागि बन्द : ब्रोइलरको दानाको पसलमात्र खुल्ला, दूध डेरी बिहान ६ देखि ७ बजेसम्म मात्र खुल्ने

शिवसताक्षी नगरपालिका वडा नं. १० माइधारका स्थानीयहरु वडा कार्यालयको निर्णयलाई लिएर असन्तुष्ट तथा आक्रोशित बनेका छन् ।शिवसताक्षी नगरपालिका वडा नं. १० ले आफ्नो निर्णयमा....

भ्यालेनटाइन डेको अवसरमा आन्छी क्याफेमा चर्चित डिजे जानू गुरुङको विशेष प्रस्तूती

शिवसताक्षी । भ्यालेनटाइन्स डे अर्थात प्रणय दिवसको अवसर पारेर आन्छी क्याफे एण्ड बारले लाइभ कन्सर्ट गर्ने भएको छ । शिवसताक्षी ८ स्थित झिल्झिलेमा रहेको....

फुलबारी सेवा संगमको नेत्तृत्वमा पुन ः सेरेङ

धरामपुर÷फुलबारी सेवा संगम क्लब शिवसताक्षी १ झापाले एक कार्यक्रमबीच आफ्नो २६ औ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ ।मंगलबार आफ्नै कार्यालय फुलबारी....

पेवा कृषि फर्मको विधिगत उद्घाटन

दुर्गापुर –१ ÷झापाको कन्काई नगरापलिका ७ स्थित दुर्गापुरमा पेवा कृषि फर्मको विधिगत उद्घाटन भएको छ ।कृषिलाई आधुनिकरण गर्दै कृषिजन्य वस्तुहरुको आपूर्ति गराइ व्यवसायिक बन्ने....

योङ्गिको औपचारिक उद्घाटन सम्पन्न

झिलझिले÷युङ्गि क्याफे एण्ड बारले आईतबारबाट औपचारिक रुपमा आफ्नो व्यवसाय सुरु गरेको छ । शिवसताक्षी –८ स्थित बुद्ध चौक झिलझिलेमा एक विशेष कार्यक्रम बीच आइतबार....

साईनोको साकोसको छैटो साधारणसभामा बृहत रक्तदान

झिलझिले ÷साइनो बचत तथा ऋण सहकारी संस्था लि शिवसताक्षी–८,झिलझिलेले आफ्नो छैटौ वार्षिक उत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।साइनो साकोसले आफ्नो साधारण....