Category: बिचार

विद्यालय कर्मचारी र बाल शिक्षिकालाई न्यूनतम ज्याला कहिले ?

नेपालमा विद्यालयको स्थापना सँग–सँगै काम गरेका देशैभरिका हजारौं कर्मचारी देश सर्वहारावर्गको प्रतिनिधित्व गर्छौं भन्ने नेताहरुको हातमा राज्यको वागडोर आइसक्दा पनि ४,५०० रुपैयाँ तलबमा महिनाभरि....

वर्तमान राजनीतिक परिवेशमा अबको बाटो

नेपाली राजनीतिमा पुष ५ गतेको मन्त्री परिषदको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयले व्यापक राजनीतिक तरङ्ग पैदा गरिदियो । मिडियामा व्यापक....

नीति सिद्धान्त विचार एकातिर, प्रतिगमनको कुम्लो बोकी खड्ग ओली निरंकुसतातिर”

–रामचन्द्र अधिकारी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने तानाशाह र कम्यूनिष्ट आन्दोलनलाई छिया –छिया ध्वस्त गर्ने प्रतिक्रान्तिकारी प्रधानमन्त्री खड्गप्रसाद ओली अहिले नीति सिद्धान्त विचार एकातिर थन्क्याएर....

स्वतस्फूर्त माईमेलामा भक्तजनहरुको धुइँचो

विष्लेषणात्मक समाचारशिवसताक्षी÷ऐतिहासिक तथा धार्मिक महत्व बोकेको माघे मेला अनऔपचारीक भएपनि हजारौको भिडकाबीच सम्पन्न भएको छ । स्थानीय सरकार शिवसताक्षी नगरपालिकाले औपचारीक रुपमा मेला नलाग्ने....

बहु–सांस्कृतिक उद्यानको नाममा वनमान्छे, हात्ती र घोडाका प्रतिमाहरु

दोमुखा, बह–ुसांस्कृतिक उद्यन शिर्षकमा विनियोजन भएको रकम अन्य शिर्षकमा खर्च भएको भेटिएको छ । प्रदेश नं. १ उद्योग पर्याटन वन तथा वातावरण मन्त्रायलबाट विनियोजन....

“राम्रा कामको अनुभव राष्ट्रव्यापी बनाउन उम्मेद्वारी दिएको हूँ”

सतासीधाम जेसीजमा गरेका राम्रा कामको अनुभव राष्ट्रव्यापी बनाउन उम्मेद्वारी दिएको हूँ । – जेसी कुमारसिंह साँवा (राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार, वर्ष २०२१)जेसी कुमारसिंह सावा....

विद्यालय सञ्चालन गर्नुपूर्व गर्नुपर्ने तयारी, नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य एवम सुरक्षा सम्बन्धि मापदण्ड

—गोविन्द काफ्लेविश्वमा महामारीको रुपमा देखा परेको कोरोना(कोभिड १९) का कारण २०७६ चैत्र ११ गते नेपाल सरकारले लकडाउन ग¥यो र सम्पूर्ण शिक्षण संस्था लगायत यातायात,....

छठको इतिहासदेखि पारणसम्म

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र....

नव युवाको आवाज इतिहासदेखि अहिलेसम्म

मानव सभ्यताको ईतिहास कालखण्ड देखि नै मानव अलौकिक शक्तिमा विश्वास गर्न थाले । भगवान र दुष्ट प्रेत अथवा आत्मा र शरिरमा विश्वास गर्न थालियो....

बीपीले चियापानको एउटा सामान्य भेटघाटको दूरदृष्टिले देखाएको बाटोमा अहिले पनि हिँड्न आवश्यक

नेपाली काँग्रेसले यसपटक कोजाग्रत पूर्णिमा दिन गर्ने राजनीतिक भेटघाट प्रयोजनको चियापान नगर्ने निधो गरेको समाचार आएको छ जुन चियापानको चलन बीपीले २०३५सालबाट सुरु गर्नु....