Category: अनौंठो संसार
नब्याई नै कोरली बाच्छीले दूध दिएपछि
दूध दिनको लागि गाई ब्याउनु पर्ने प्राकृतिक नियम हो, तर नब्याई कोरली बाच्छीले दूध दिन्छ भने आश्चर्य नहुने कुरै भएन । त्यस्तै आश्चर्यचकित पार्ने....
नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले गरे धनगढीमा विरोध र्यालि
बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएसँगै बिभिन्न ठाउँमा बिरोध ¥र्याली सहित न्यायको लागि....
झापा कारागारबाट बृद्ध आमा जेल मुक्त, थोप्राले तिरिदिए जरिवाना रकम
शिवसताक्षी । झापा जिल्ला कारागारमा जेल सजाय भोगी रहेकी ७० वर्षीय बृद्धा जेल मुक्त भएकी छिन् ।लागु औषध ओसार पसारको आरोपमा गएको दुई वर्षदेखि....
खैरोहिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ
झापाको दमक(९ दिपज्योती उराउ टोल बस्ने ३० बर्षीया रुपा चौधरी भण्डारी लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेकी छीन । उनलाई आज विहान साढे ११....
सीमाबाट दुई किशोरीको उद्धार
सुनसरीको कोशी गाउँपालिका(८ भण्टाबारी स्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई उद्धार गरिएको छ । भण्टाबारी स्थित सिमामा खटिएको प्रहरी टोलीले हिजो विहान साढे १०....
४ करोडमा बिक्री भयाे महात्मा गान्धीको चश्मा
एजेन्सी, ६ भदाै । महात्मा गान्धीले प्रयाेग गर्ने गरेकाे सम्भवतः पहिलाे चश्मा लिलामीमार्फत बिक्री भएकाे छ । लिलामीमा राखिएकाे गान्धीकाे चश्मा एक अमेरिकी संकलकले....
११ वर्षपछि सूर्यमा ठूलो हलचल, पृथ्वीलाई खतरा !
काठमाडौं । कोरोना भाइरसका कारण अहिले संसारका धेरै देशहरु लकडाउनमा छन् । तर वैज्ञानिक भाषामा भन्नुपर्दा संसारलाई उज्यालो बनाउने सूर्य विगत ११ वर्षदेखि नै....
लुडो खेल्नेलाई प्रहरीले समात्न थाल्यो
काठमाडौँ । के तपाईं लुडो खेल्दै हुनुहुन्छ ? यदि खेल्नुभएको छ भने प्रहरीको फन्दामा पर्नुहोला । सामान्य रुपमा घरमा समय बिताउन लुडो खेल्नु नौलो....
पृथ्वी नजिकैबाट यात्रा गर्दैछ नासा ले खतरनाक मानेको क्षुद्रग्रह
एजेन्सी – अमेरिकी अंतरिक्ष एजेन्सी नासाले शुक्रबार एउटा ठूलो एस्टेरोयड (क्षुद्रग्रह) पृथ्वी नजिकैबाट यात्रा गर्ने जानकारी दिएको छ । ‘२०२० एनडी’ नामको यो एस्टेरोयड....
आजै थपिए १४७ संक्रमित
बिहीबार १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका....